अमेरिकी अध्यागमनको क्षेत्रमा कस्तो होला सन् २०१८ ? विशेष विश्लेषण ।
प्रकाशित मिति : १ फाल्गुन २०७४, मंगलबार
सन् २०१७ अमेरिकी अध्यागमनको क्षेत्रमा कस्तो रह्यो ? सन् २०१८ कस्तो हुने सम्भावना रहेको छ ? यसबारेमा विशेष कुराकानी न्युयोर्कका चर्चित कानुन व्यवसायी रमेश श्रेष्ठसँग ।





