चागुनारायणमा माधवनारायण पर्ब (फोटो फिचर)


प्रकाशित मिति : १४ माघ २०७४, आइतबार

माधवनारायणको एक महिने कठोर व्रत अन्तर्गत आज अर्थात् माघ १४ गते चाँगुनारायणमा पुजा र स्नान गरि मनाएका छन l माघ १६ गते मंगलवार देव निमन्त्रणा गरी माघ १७ गते बुधबार अश्वमेध यज्ञ अर्थात् व्रत साङ्गे गरिन्छ । माघ १८ गते बिहीबार व्रतालुले माघ गाउने (मिगा पूजा) गरिन्छ । व्रतालुले शिवरात्रिका दिन जाग्राम बस्ने छन् र आफ्नो ब्रत सक्ने छन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com