दिन दहाड़े खेली रहेको नेपाली बालकलाइ कुन डाका हरुले अपहरण गरे (भिडियो सहित)


प्रकाशित मिति : पुस ३०, २०७४ आईतबार

प्रवासी नेपाली हरुको पिडा, नेपालमा मात्रै न भै अब नेपाली हरुले प्रवासमा पनि यसरी बाल बालिका हरु गुमाउनुको पिडा बोक्नु परेको छ |

हामी संग धेरै मात्रामा डिटेल त् छैन तर पनि हाम्रो कोशिसले पक्कै पनि कुनै पिडित नेपाली परिवार को सहयोग गर्छ भनि किन हामी अगाडी न बढ्नु भन्दै एउटा दर्दनाक पिडाले भरिएको लाइव भिडियो तपाई सामु आज पोख्न बाध्य भएका छौ | यो उक्त भिडियो जनेश्वर जोशीजी ले भारत बाट लाइव गर्नु भएको हो |

उहाको स्टाटस जस्ताको तस्तै हामीले तल पोस्ट गरेका छौ हेरौ उक्त भिडियो र सम्बन्धित निकाय सम्म पुराउनको लागि सक्दो शेयर गरि दिनु होला भन्ने आग्रह पनि गर्दछौ |

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com