परिवारसहित प्रचण्ड देवघाट दर्शन गर्न पुगे


प्रकाशित मिति : पुस २०, २०७४ बिहीबार

भरतपुर, २० पुस । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बिहीबार प्रसिद्ध धार्मिक तथा पर्यटकीय केन्द्र देवघाट पुगेका छन् ।

भरतपुर महानगरको परिषदलाई उद्घाटन गर्न चितवन पुगेका प्रचण्ड बिहीबार बेलुका परिवारसहित देवघाट मा निस्केका हुन । भ्रमणका क्रममा अध्यक्ष प्रचण्डले देवघाटका धार्मिक तथा पर्यटकीय स्थलहरुको अवलोकन गरेका छन् ।

भ्रमणका क्रममा प्रचण्डले देवघाटलाई नेपालको धार्मिक पर्यटनको केन्द्र बनाउन आफूले सक्दो पहल गर्ने समेत बताएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com