अस्पतालले शववहान नदिएपछि पत्नीको लाश मोटरसाइकल मा हालेर अस्पतालबाट घरसम्म


प्रकाशित मिति : पुस १९, २०७४ बुधबार

अस्पतालमा पत्नीको मृत्युभएपछि शववहान नदिएपछि बाध्य भएका एक पतिले छोराको सहयोगमा पत्निको लाश लैजान बाध्य भएका छन् । मानविय संवेदना झकझाउने यो घटना भारतको झारखण्ड राज्य स्थित पुर्णिया सदर अस्पतालको हो ।

भारतीय टिभी च्यानल न्यूज ट्वान्टीफोरको अनलाइन संस्करणका अनुसार बुधबार सुशीला देवीलाई उनका पति शंकरले पूर्णिया सदर अस्पतालमा भर्ना गरेका थिए । तर उनको मृत्यु शुक्रबार अस्पालमै मृत्यु भयो ।

पत्नीको मृत्यु पछि अस्पतालबाट २० किलोमिटर टाढा श्रीनगर स्थित घर लानका लागि शंकरलाई अस्पतालले शववाहन समेत उपलव्ध गराएन । शववाहन नपाएपछि शंकरले छोराको मोटरसाइकलमा शव लैजनाने निर्णय गरे ।

पत्नीको शवलाई बीचमा राखेर सलको साहाराले आफ्नो शरीर र छोराको शरिरमा बाँधे पछि बसे । बाइक उनको छोराले हाँके । शनिवार यो घटना बाहिर आयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जिल्ला प्रशासनले अस्पताल प्रशासनको मनाविय संवदनहिनता र घटनाका बारेमा छानविन समिति बताएको छ । समितिले सोमबार रिपोर्ट दिने बताइएको छ ।

अस्पतालले आउटसोर्सिङ एजेन्सीको माध्यबाट शववहान उपलव्ध गराउँदै आएको थियो । जुन बीपीएल परिवारका लागि निशुक्ल हुन्छ । अस्पतालका सिविल सर्जनले मृतकका परिवारले शववाहन नमागेको बताएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com