यसरी स्वागत गरियो विश्वभर नयाँ बर्ष २०१८
प्रकाशित मिति : पुस १८, २०७४ मंगलबार
विश्वभर भब्यताका साथ नयाँ बर्ष २०१८ लाई स्वागत गरिएको छ । कहाँ कसरी गरियो नयाँ बर्षको स्वागत ? एजेन्सीको सहयोगमा तयार पारिएको फोटो फिचर ।

ब्राजिलको रियो दि जेनेरियोमा नयाँ बर्षको स्वागत गर्दै एक जोडी ।

जर्मनीको बर्लिनमा नयाँ बर्षको स्वागतमा फायरवर्क ।

चीन ।

दुबई ।

इन्डोनेशिया ।

सिड्नी ।

हँगेरी ।

मुम्बई ।

सिंगापुर ।

नैरोबी, केन्या ।

पेरिस ।

लेबनान ।

























