पुस ११ बाजुरा । बडिमालिका नगरपालिका वडा नम्बर एक पाटाका स्थानीयले आफ्नै लगानीमा खानेपानी निर्माण गरेका छन्। गाउँमा खानेपानीको चरम समस्या भएपछि स्थानीयले आफ्नै लगानीमा खानेपानीको व्यवस्था गरेका हुन्।
सरकारी तथा गैह्रसरकारी कार्यालय तथा जनप्रतिनिधिसमक्ष पटक–पटक आग्रह गर्दा पनि व्यवास्था गरेपछि स्थानीयहरु आफै मिलेर खानेपानी निर्माण गरेको स्थानीय धनराज पण्डितले बताए।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।