न्युयोर्कका ‘नेपाली पागल’


प्रकाशित मिति : श्रावण ११, २०७३ मंगलबार

चिकित्साक्षेत्रमा सुधारका माग गर्ने डाक्टर गोविन्द केसीको समर्थनमा न्युयोर्कका नेपालीहरुले ‘म पागल’ लेखेको प्लेकार्डसहित कार्यक्रम गरेका छन् । उनीहरुले डाक्टर गोविन्द केसी र सरकारी टोलीबीच भएको चारबुँदे सहमति कार्यान्वयनको माग गरे । न्युयोर्कको ज्याक्सनहाइटमा रहेको चौतारी रेष्टरेण्टमा कार्यक्रमपछि सहभागीहरु प्लेकार्डसहित डाइभर्सिटी प्लाजा समेत पुगेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com