सुनसरी– ३ मा गच्छदार परे पछि भगवतीले मतान्तर बढाइन्


प्रकाशित मिति : मंसिर २६, २०७४ मंगलबार

सुनसरी, २६ मंसिर । दुई दिनदेखि स्थगित सुनसरी क्षेत्र नम्बर ३ को मत गणनाको पछिल्लो परिणाम सार्वजनिक भएको छ ।


पछिल्लो मतपरिणाम अनुसार वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी कांग्रेसका विजय गच्छदार भन्दा १६५ मतले अगाडि छिन् । सोमबार मतगणना स्थगित हुनुअघि गच्छदारलाई चौधरीले एक सय ५५ मतले अग्रता लिएकी थिइन् ।चौधरीले ३० हजार ९ सय १९ मत ल्याउँदा गच्छदारले ३०७५४ मत ल्याएर पछ्याइरहेका छन् ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com