यी हुन् अमेरिकाका १० आप्रवासीमैत्री र अमैत्री सिटी


प्रकाशित मिति : मंसिर २६, २०७४ मंगलबार

न्युयोर्क इमिग्रेशन कोलियसनले अमेरिकाका आप्रवासी मैत्री १० सिटीहरुको सुची तयार पारेको छ । साथै आप्रवासीका लागि सबैभन्दा खराब १० वटा सिटीको सुची पनि तयार पारेको छ । ९ वटा सुचकहरुहको आधारमा यो सुची तयार पारिएको हो । कागजपत्रविहिनहरुलाई संरक्षण प्रदान, पक्राउ नीति, युनिभर्सल प्रि स्कुल, हाइ स्कुल ग्रयाजुएसन दर, आप्रवासी मामला सम्बन्धि कार्यालयहरु, सिटी आईडी कार्यक्रम, न्युनतम ज्यालादर, सस्तो यातायात, सस्तो जीवनयापन लगायतका मापदण्डका आधारमा सुची तयार गरिएको हो ।

आप्रवासीका लागि सबैभन्दा उत्कृष्ट र मैत्री सिटीमा पहिलो नम्बरमा क्यालिफोर्नियाको सान फ्रान्सिस्को रहेको छ । दोश्रो नम्बरमा शिकागो रहेको छ भने तेश्रो नम्बरमा न्युयोर्क रहेको छ । त्यस्तै चौथो नम्बरमा क्यालिफोर्नियाको सान होजे रहेको छ भने पाँचौं नम्बरमा बाल्टिमोरसहित वासिंटन डिसी रहेको छ । सातौं नम्बरमा शियाटल रहेको छ भने आठौं नम्बरमा बोष्टन रहेको छ । आप्रवासीमैत्री सहरको सुचीमा नबौं नम्बरमा भने लस एन्जलस रहेको छ भने १० औं नम्बरमा मिल्वाकी रहेको छ । जुन विसकन्सिनमा रहेको छ ।

त्यस्तै आप्रवासीहरुका लागि खराब सिटीहरुको सुचीमा पहिलो नम्बरमा फ्लोरिडाको मायामी रहेको छ भने दोश्रो नम्बरमा इन्डियानापोलिस रहेको छ । आप्रवासी अमैत्री सिटीमा तेश्रो नम्बरमा भर्जिनिया बिच रहेको छ भने चौथो नम्बरमा कोलोराडो स्प्रींग रहेको छ । पाँचौं नम्बरमा लस भेगास रहेको छ भने छैठौं आप्रवासी अमैत्री सिटी टेक्सासको फोर्टवर्थ हो । त्यस्तै सातौं नम्बरमा टेक्सासकै आर्लिंटन रहेको छ भने आठौं नम्बरमा एरिजोनाको फिनिक्स रहेको छ । नवौं नम्बरमा एरिजोनाकै मेसा र १० औं मा कन्सास सिटी रहेको छ ।

पचास वटा सिटीको दर्जा यहाँ हेर्नुहोला ।

1- San Francisco, CA
2 -Chicago, IL
3- New York, NY
4- San Jose, CA
5- Washington D.C. (tied with Baltimore, MD)
6- Baltimore, MD (tied with Washington D.C.)
7- Seattle, WA
8- Boston, MA
9- Los Angeles, CA
10- Milwaukee, WI
11- San Diego, CA (tied with Detroit, MI)
12- Detroit, MI (tied with San Diego, CA)
13- Oakland, CA (tied with Denver, CO & Philadelphia, PA)
14- Denver, CO (tied with Oakland, CA & Philadelphia, PA)
15- Philadelphia, PA (tied with Oakland, CA & Denver, CO)
16- Albuquerque, NM (tied with Sacramento, CA)
17 -Sacramento, CA (tied with Albuquerque, NM)
18 – Louisville, KY
19 – Long Beach, CA (tied with Minneapolis, MN)
20 -Minneapolis, MN (tied with Long Beach, CA)
21- Nashville, TN
22- Fresno, CA (tied with Austin, TX)
23- Austin, TX (tied with Fresno, CA)
24- Portland, OR (tied with Wichita, KS)
25- Wichita, KS (tied with Portland, OR)
26- Dallas, TX
27- New Orleans, LA
28- Columbus, OH
29- Raleigh, NC
30 – Charlotte, NC (tied with San Antonio, TX)
31- San Antonio, TX (tied with Charlotte, NC)
32- Jacksonville, FL (tied with Oklahoma City, OK)
33- Oklahoma City, OK (tied with Jacksonville, FL)
34- El Paso, TX (tied with Houston, TX)
35- Houston, TX (tied with El Paso, TX)
36- Atlanta, GA
37 – Tulsa, OK
38- Memphis, TN
39- Omaha, NE
40 -Tucson, AZ
41- Kansas City, MO
42- Mesa, AZ
43- Phoenix, AZ
44- Arlington, TX (tied with Fort Worth, TX)
45- Fort Worth, TX (tied with Arlington, TX)
46- Las Vegas, NV
47- Colorado Springs, CO (tied with Virginia Beach, VA)
48- Virginia Beach, VA (tied with Colorado Springs, CO)
49- Indianapolis, IN
50- Miami, FL

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com