Follow @khasokhasmag

चितवन–३ मा साढे १० हजार मतले प्रचण्डको अग्रता


प्रकाशित मिति : मंसिर २५, २०७४ सोमबार

चितवन : क्षेत्र नं. ३ मा माओवादी केन्द्रका उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’साढे १० हजार मतले अग्रता लिएका छन्।

पछिल्लो परिणामअनुसार उनले ३९ हजार १३६मत ल्याएका छन्। प्रचण्डका प्रतिद्वन्द्वी राप्रपाका विक्रम पाण्डेले २८ हजार ५४० मत पाएका छन्।

उनीहरको अहिलेको मतान्तर १० हजार ५९६ छ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com