सुनसरी ३ मा गच्छदारबिरुद्ध भगवतीलाई अग्रता
प्रकाशित मिति : मंसिर २२, २०७४ शुक्रबार

२२ मंसिर, सुनसरी । सुनसरीको क्षेत्र नं. ३ मा विजयकुमार गच्छदारलाई पछि पार्दै नेकपा एमालेकी उम्मेदवार भगवती चौधरीले अग्रता लिएकी छिन् ।
प्राप्त पछिल्लो मत परिणाम अनुसार १ हजार ६ सय २२ मत ल्याउँदै चौधरीले अग्रता कायम गरेकी हुन् ।
चौधरीलाई पछ्याउँदै कांग्रेस नेता गच्छेदारले १ हजार १ सय ९३ मत ल्याएका छन् ।