वाम गठवन्धन २२, कांग्रेस तीन स्थानमा अगाडि


प्रकाशित मिति : मंसिर २१, २०७४ बिहीबार

सिर १० मा सम्पन्न पहिलो चरणको चुनावको मतगणना जारी छ । प्रतिनिधिसभा र प्रदेशसभाको प्ररम्भिक रुझान अनुसार वाम गठवन्धनले प्रारम्भिक अग्रता बनाएको छ ।

प्रारम्भिक मतपरिणाम अनुसार ताप्लेजुङ, मनाङ, मुस्ताङ, जाजरकोट, दार्चुला, जुम्ला, कालिकोट, मुगु, म्याग्दी, बझाङ, धादिङ, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, गोरखा २ वटा, ओखलढुंगा, सोलुखुम्बुु,रुकुम दुबै, नुवाकोट दुबै निर्वाचन क्षेत्रमा वाम गठवन्धनले अग्रता बनाएको छ ।

उता नेपाली कांग्रेसले रसुवा र लमजुङ, भोजपुरमा अग्रता बनाएको छ । त्यस्तै सिन्धुपाल्चोकको एक नम्बर निर्वाचन क्षेत्रमा लोकतान्त्रिक गठवन्धनका पशुपति शमशेर राणाले अग्रता बनाएका छन्  ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com