सिके राउत जनकपुरबाट पक्राउ
प्रकाशित मिति : मंसिर २१, २०७४ बिहीबार

–
, जनकपुरमंसिर २१, २०७४-चुनावविरोधी गतिविधिमा संलग्न सिके राउत जनकपुरबाट पक्राउ परेका छन् ।
जनकपुर– ४ माछाघरस्थित भाडाको घरबाट राउतलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख चक्रबहादुर सिंहले जानकारी दिए ।