Follow @khasokhasmag

सिके राउत जनकपुरबाट पक्राउ


प्रकाशित मिति : मंसिर २१, २०७४ बिहीबार

– श्यामसुन्दर शशि, जनकपुर

मंसिर २१, २०७४-चुनावविरोधी गतिविधिमा संलग्न सिके राउत जनकपुरबाट पक्राउ परेका छन् ।

जनकपुर– ४ माछाघरस्थित भाडाको घरबाट राउतलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख चक्रबहादुर सिंहले जानकारी दिए ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com