साँझ ७ बजेपछि मात्रै सवारीसाधन चलाउन पाइने
प्रकाशित मिति : मंसिर २१, २०७४ बिहीबार

मंसिर २१, २०७४-निर्वाचनका लागि बुधबार राति १२ बजेदेखि बिहीबार साँझ ७ बजेसम्म सार्वजनिक र निजी सवारीसाधन चलाउन गृह मन्त्रालयले प्रतिबन्ध लगाएको छ।
एम्बुलेन्स, दमकललगायत अत्यावश्यक क्षेत्रका बाहेक अन्य सवारीसाधन चलाए प्रहरीले नियन्त्रणमा लिन सक्ने गृहले जनाएको छ।