‘अख्तियार प्रमुख विरुद्ध संघर्ष रोकिदैँन’


प्रकाशित मिति : श्रावण १०, २०७३ सोमबार

सरकारी वार्ता टोलीसँग चार बुँदे सहमतिमा हस्ताक्षर गरेका डा. गोविन्द केसीले अख्तियार प्रमुख लोकमानसिंह कार्की विरुद्धको आन्दोलन जारी राख्ने घोषणा गरेका छन्।

आइतबार राती भएको सम्झौतापछि डा. केसीले सोमबार दिउँसो आमरण अनशन तोडेका थिए।

तर उनले आफूले हस्ताक्षर गरेको चार बुँदे सहमतिलाई उनले द्वीपक्षीय ‘सम्झौता’को रुपमा टिप्पणी गरे।

आफ्ना सबै माग सम्वोधन नभएको उल्लेख गर्दै उनले अब ‘खाना खाएरै’ संघर्ष गर्ने बताएका हुन्।

बाँकी समाचार बीबीसीमा पढ्नुहोस्….. 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com