प्रधानमन्त्री देउवा चुनावी सभा सम्बोधन


प्रकाशित मिति : मंसिर १७, २०७४ आईतबार

डडेल्धुराको परशुराम नगरपालिकाको जोगबुढामा आइतबार आयोजित चुनावी सभालाई सम्बोधन गर्नुहुँदै नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा ।

नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा आइतबार डडेल्धुराको परशुराम नगरपालिकाको जोगबुढामा आयोजित चुनावी सभालाई सम्बोधन गर्नुहुँदै ।

प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेत डडेल्धुराको पशुराम नगरपालिकामा आइतबार आयोजित चुनावीसभामा सहभागी हुँदै ।

 

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com