खुम्बुको एक होटलमा आगलागी हँदा साढे छ करोडको क्षति


प्रकाशित मिति : मंसिर १४, २०७४ बिहीबार

सोलुखुम्बु, मंसिर १४ –सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर ४ क्याङजुमा आगलागी हुदाँ करोडौंको क्षति भएको छ ।
बुधबार राति झण्डै ८ बजे आइटासी शेर्पाको होटल आमादब्लममा आगलागी हुदाँ ६ करोड ५० लाख ८० हजार बराबरको क्षति भएको सोलुखुम्बुका प्रहरी निरीक्षक प्रदुम्न अधिकारीले जानकारी दिए।
आगो राति १० बजे तिर नेपाली सेना, नेपाल प्रहरी तथा स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको थियो । डाइनिङ हलमा आगो ताप्ने क्रममा चिम्नीबाट आगो सल्किएको बताइएको छ । प्रहरी सहायक निरीक्षकको नेतृत्वमा इलाका प्रहरी कार्यालय नाम्चेको टोली घटना स्थलमा पुगेर विहिबार अपराह्न क्षतिको मूल्याकंलन गरेको प्रहरीले जनाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com