बाम गठवन्धनको प्रधानमन्त्री केपी ओली : प्रचण्ड (Exclusive भिडियो)


प्रकाशित मिति : मंसिर १४, २०७४ बिहीबार

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगमी सरकारको नेतृत्व एमाले अध्यक्ष केपी ओली हुने खुलासा गरेका छन् । एबीसी टेलिभिजनको कार्यक्रम आउटलुकका लागि शुभशंकर कंडेलसंग कुरा गर्दै अध्यक्ष प्रचण्डले चुनावी तालमेल गर्ने बेलामा नै एमालेका तर्फबाट प्रधानमन्त्री बन्ने सहमति भएको बताए । एमालेको अध्यक्ष र प्रभावशाली नेता ओली नै भएको हुंदा ओली प्रधानमन्त्री हुंदा आफु खुशी हुने प्रचण्डको अभिव्यक्ति छ ।

प्रधानमन्त्रीबाट हटेपछिको अध्यक्ष प्रचण्डसंगको पहिलो एक्सकुलिसभि विस्तृत अन्तर्वार्ता शनिबार राती ९ बजे प्रसारण हुनेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com