योगेश भट्टराईले नारायणी उमावि केन्द्रमा मतदान गरे


प्रकाशित मिति : मंसिर १०, २०७४ आईतबार

काठमाडौं, १० मंसिर। आज प्रदेश सभा र प्रतिनिधी सभाको पहिलो चरणको निर्वाचन ३२ जिल्लाको ३७ निर्वाचन क्षेत्रमा मदानत सुरु भएको छ ।

पहिलो चरणमा ३२ जिल्लाका ३७ प्रतिनिधिसभा र ७४ प्रदेशसभा सदस्यका मतदान हुदै छ । यसै विच एमाले सचिव योगेश भट्टराई पनि पहिलो चरणका मतदाता हुन् उनी ताप्लेजुङको प्रदेशसभा सदस्यतर्फको चुनावी मैदानमा उत्रिएका भट्टराईले मैवाखोला गाउँपालिका ३ नारायणी उमावि केन्द्रमा मतदान गरेका छन् । 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com