पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल के भन्छन्?


प्रकाशित मिति : मंसिर ४, २०७४ सोमबार

नेकपा एमालेका नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल के भन्छन्?
मलाई ओझेलमा पार्ने काम भएको छैन।
राष्ट्रपति बन्ने उमेर मेरो भएको छ? भर्खरको मान्छेलाई राष्ट्रपति बनाउने? र खाली अरुलाई उपदेश दिने ठाउँमा मलाई पुर्‍याउने?
आज बेलुकी बीबीसीमा। कृपया सुन्ने प्रयास गर्नुहोला

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com