स्यांग्जा ३० कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा सधैं राजनीतिक अस्थिरता रहेकाले मंसिर २१ पछि नेपालमा पहिलोपटक स्थिर र विकासवादी सरकार बन्ने दावी गरेका छन् । ओलीले भने विगतमा सरकराले यसो काम गर्न खोज्य अनि आत्तिने र ढाल्दिने भएकाले अब ति दिन सकिए भन्दै बहुमतको सरकार बन्ने दावी गरे ।
स्यांग्जाको पुतलीबजारमा भएको सभामा बोल्दै आलीले माओवादी र एमाले अव एउटै भएको बताउंदै स्यांग्जाली जनतालाई दृढतपूर्वक सूर्य चिन्हमा मतदान गर्न आह्वान गर्नुभयो ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।