ओली र प्रचण्डले आज देउवाको भण्डाफोर गर्ने


प्रकाशित मिति : कार्तिक २९, २०७४ बुधबार

काठमाडौं २९ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज संयुक्त रुपमा पत्रकारहरुसंग अन्तरक्रिया गर्ने भएका छन् । प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालले संयुक्त रुपमा अध्यक्षद्वय ओली र प्रचण्डलाई एक साथ राखेर अन्तरक्रिया गराउन लागेका हुन् ।
अन्तरक्रियामा पछिल्ला दिनमा भएका बामपन्थी उमेदबारहरुमाथिको सांघातिक हमला, सरकारले गरेको आचरसंहिता उल्लंघन र स्वच्छाचारी निर्णयको विरोध गर्ने भएका छन् । प्रचण्ड र ओलीले देउवाले बामपन्थीहरुलाई अनर्गल गाली गर्दै ंिहंडेको भन्दै जमेर भण्डाफोर गर्ने एमाले निर्वाचन परिचालन कमिटिका प्रवक्ता विष्णु रिमालले बताए ।

आजै ओली र प्रचण्डले गोरखा र लमजुंगका ४ वटा चुनावी सभालाई सम्वोधन गरेर काठमाडौं आउनेछन् । ओली र प्रचण्डको अन्तरक्रिया
रोयल ब्यांकेट तीनकुनेमा साँझ पौने ६ बजे हुने बताइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com