ओली र प्रचण्ड गोरखामा, आजै काठमाडौं फर्केर पत्रकार सम्मेलन गर्ने


प्रकाशित मिति : कार्तिक २९, २०७४ बुधबार

काठमाडौं २९ कात्तिक । वाम गठबन्धन गोर्खाको आयोजना मा गोरखाका विभिन्न ४ ठाउंमा भइरहेका सभालाई सम्वोधन गर्न बाम गठवन्धनका प्रमुख दुई नेता केपी ओली र प्रचण्ड गोरखा पुगेका छन् ।
गोरखाको भच्चेक बजार, पालुङटार , घैरुङ बतासे र आरुघाटमा हुने सभालाई ओली र प्रचण्डले सम्वोधन गर्नेछन् । गोरखा क्षेत्र नं. २ मा माओवादी केन्द्रका उमेदबार नारायणकाजी श्रेष्ठ रहेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com