मकवानपुरमा अन्धाधुन्ध खुकुरी प्रहार, दुईको मृत्यु, एक घाइते


प्रकाशित मिति : कार्तिक २८, २०७४ मंगलबार

२८ कात्तिक, काठमाडौं । मकवानपुरको मनहरी–७ मा एक व्यक्तिले अन्धाधुन्ध खुकुरी प्रहार गर्दा दुई जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् ।

खुकुरी प्रहार गर्नेमा सुमन बरायली रहेको प्रहरीले जनाएको छ ।

नजिकै प्रहरी कार्यालय भएकाले ठूलो क्षति हुन नपाएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले अनलाइनखबरलाई बताए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com