खसोखास क्यामेरामा अमेरिकी राष्ट्रपति

प्रकाशित मिति : आश्विन १, २०७३ शनिबार

अमेरिकी राष्ट्रपति बराक ओबामा मंगलबार तीनघण्टाका लागि न्युयोर्कमा आए । डेमोक्रेटिक कंग्रेशनल क्याम्पेन कमिटिको कार्यक्रममा भाग लिन न्युयोर्क आएका ओबामा चढेको एयर फोर्स वान विमान साँझ सबा पाँच बजे न्युयोर्कको जोन अफ केनेडी विमानस्थलमा अवतरण गरेको थियो । केहीबेर विमानस्थलमा स्वागार्थ उपस्थीतसँग हातमिलाउँदै कुराकानी गरेपछि ओबामा सिधै म्यानहटनमा आयोजित फण्डरेजर कार्यक्रममा गएका थिए । फण्डरेजर कार्यक्रममा ओबामासँग तस्विर लिने व्यवस्था पनि मिलाइएको थियो तर त्यसका लागि १६ हजार ७ सय अमेरिकी डलरबाट सुरु डोनेशन गर्नुपर्ने व्यवस्था रहेको थियो । फण्डरेजर कार्यक्रममा ओबामा झण्डै १८ मिनेट बोलेका थिए । कार्यक्रमपछि ओबामा जोन अफ केनेडी विमानस्थलबाटै फिर्ता भएका थिए । ओबामाको न्युयोर्क भ्रमणका क्रममा खसोखासका प्रधानसम्पादक किशोर पन्थीले जोन अफ केनेडी विमास्थलमा खिचेका केही तस्विरहरु

obama-1 obama-2 obama-3 obama-4 obama-5 obama-6 obama-7

KHASOKHAS EDITORIAL TEAM

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Editor (Business/US Politics) : Suresh Shahi
Multimedia Editor/Presenter : Kiran Marahatta
Europe Editor: Hari Krishna Panthi
Online Editors: Suraj Ghimire, Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar

KHASOKHAS TEAM

Int. Representative: KP Neupane(Jackson)
Resource Person: Bishwa Bahadur Shah
Goodwill Ambassador: Yam Baral

Contact Us

© 2021 KHASOKAHS. All Rights Reserved. Namaste International Media Group (worldwide) and Namaste Media Inc (USA)
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com