वाम गठबन्धन बाहृय तागतले बनेको खिचडीः सिपी मैनाली


प्रकाशित मिति : कार्तिक २२, २०७४ बुधबार

२२ कात्तिक, काठमाडौ । नेकपा मालेका महासचिव सिपी मैनालीले एमाले-माओवादी गठबन्धनलाई बाहृय शक्तिको तागतले बनेको खिचडी र सत्ता प्राप्तिको प्रपञ्चको संज्ञा दिएका छन् ।

रिपोर्टर्स क्लब नेपालमा बुधबार प्रगतिशिल लोकतान्त्रिक गठबन्धनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव मैनालीले यस्तो टिप्पणी गरेका हुन् । ”वर्तमान गठबन्धन बाह्य तागतले बनेको छ,यसले मुलुकको हित गर्दैन,’ उनले भने,’यस्तो गठबन्धनको बिरुद्धमा हामीले प्रगतिशील गठबन्धन बनाएका छौँ ।”

सोही कार्यक्रममा नयाँ शक्ति नेपालबाट किसुन राउत, नेपाल तरुण दल पर्सा जिल्ला सदस्य जितेन्द्रकुमार सिंह, राजपा पर्सा जिल्ला सल्लाहकार सत्यनारायण रौनियार, लोकतान्त्रिक फोरम केन्द्रीय सदस्य दीपककुमार लगायतका नेता कार्यकर्ताहरु मालेमा प्रवेश गरेका छन् ।

राजपा नेपालका पर्सा क्षेत्र नम्बर ४ तथा जिल्ला उपाध्यक्ष सन्तोष साहले राजपा आफन्त र पैसामा बिकेको आरोप लगाउँदै प्रगतिशील गठबन्धनमा प्रवेश गरेको बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com