बिरगजको घडिअर्वा पोखरिमा छठको तयारी पुरा


प्रकाशित मिति : कार्तिक ८, २०७४ बुधबार

मिथिलाञ्चलमा श्रद्धा र निष्ठापूर्वक मनाइने छठ पर्व तयारी पुरा भएको छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन मनाइने सम्पुर्ण शक्तिको स्रोत सुर्यको उपासनाको यो महापर्वको पहिलो दिन नुहाएर चोखो भई खाने, दोस्रो खरना, तेस्रो दिन अस्ताउदो र चौथो दिन उदाउँदो सुर्यलाई अर्घ दिएपछि विधिवत रुपमा समापन हुनेछ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com