भाइटिकाकै लागि बिशेस मानिने रानीपोखरी सुनसान (फोटो फिचर)
प्रकाशित मिति : कार्तिक ४, २०७४ शनिबार

दिदी–बहिनी तथा दाजु भाई नभएकाहरुका लागि भाइटिकाको दिन मात्र खुल्ने काठमाडौंको रानीपोखरी विगतका भाइटिकाका दिन भन्दा यस वर्षको भाइटिकाको दिन आउने भक्तजनहरुको संख्यामा कमी देखियको छ । भुकम्पले क्षेती भय देखि रानीपोखरीमा भाइटिका को दिन रानीपोखरीमा बर्सेनि भक्तजनहरुको कमि हुदै गयको छ । तस्बिरमा रानीपोखरीको भाइटिका