झिलिमिलि बत्ति र फूलको संगम, दिपावली


प्रकाशित मिति : आश्विन ३१, २०७४ मंगलबार

यमपञ्चक सुरु भए संगै घर घरमा झिलिमिलिका बत्तिहरु सजिएर बसिसकेका छन् । हुन त दिपावली भन्ने बित्तिकै झिलिमिलि बत्ति र फूलको संगम बुझिन्छ । दिपावली लाइ स्वागत गर्दै देखिएको झिलिमिलिका केहि तस्बिरहरु

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com