तस्विरमा एनआरएनको आठौं विश्व सम्मेलन उद्घाटन


प्रकाशित मिति : आश्विन २८, २०७४ शनिबार

ग‌ैरआवासीय नेपाली संघ एनआरएनएको आठौं विश्व सम्मेलन तथा महाधिवेशन सुरू भएको छ। राजधानीको होटल ह्‌यातमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मेलनको उद्घाटन गरिएको छ। सम्मेलन उद्घाटनका क्रममा राष्ट्रपति भण्डारीले आगामी सन्तानलाई नेपाली परम्परा सिकाउन आग्रह गरिन्।

 

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com