सडकको दुराअवस्था


प्रकाशित मिति : आश्विन २३, २०७४ सोमबार

अरनिको राजमार्ग अन्तर्गत पर्ने धुलिखेलदेखि खावासम्मको सडकखण्ड स्तरउन्नतीको लागि खन्न थालेपछि सडक खाल्डाखुल्टी पर्नुका साथै धुलोले बाटो नै नदेख्ने गरी सवारी चालक लगायत बाटोमा हिड्ने यात्रुलाई आवतजावतमा समस्या पारेको छ ।

ठेकेदारले बेलैमा काम सम्पन्न गर्न ध्यान नदिँदा धुलोका कारण मानव स्वास्थ्यमा असर पर्नुका साथै वरिपरिको वातावरण समेत धुलेले प्रदूषित बनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com