संघीय समाजवादीले सिरहाको विष्णुपुरबाट खाता खोल्यो
प्रकाशित मिति : आश्विन ५, २०७४ बिहीबार

सिरहाको विष्णुपुर गाउँपालिकामा संघीय समाजवादी फोरम नेपालले जित हासिल गरेको छ ।
गाउँपालिका अध्यक्षमा ससफोका जागेश्वर यादव र उपाध्यक्षमा अरहुला देवी सिंह निर्वाचित भएका छन् ।