लालबन्दी नगरपालिका २ मा माओवादी विजयी


प्रकाशित मिति : आश्विन ४, २०७४ बुधबार

सर्लाही, ४ असोज । सर्लाहीको लालबन्दी नगरपालिका–२ मा नेकपा माओबादी केन्द्रका विजयी भएको छ ।
माओदवाीबाट वडा अध्यक्षको उम्मेदवार बनेका किरण कुमार पासवान ४ सय २५ मत ल्याई बिजयी भएका हुन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com