च्याट जिपीटी किन्ने मस्कको प्रस्ताव, आल्टम्यानले दिएको जवाफ यस्तो छ ?


प्रकाशित मिति : माघ २८, २०८१ सोमबार

अमेरिकी खर्वपति एलोन मस्कले च्याट जिपीटी खरिद गर्ने प्रस्ताव गरेका छन । उनको नेतृत्वमा रहेको लगानीकर्ताहरुको समूहले च्याट जिपीटी किन्ने प्रस्ताव गरेको हो ।

उनले च्याट जिपीटी खरिद गर्नका लागि ९७ दशमलव चार अर्ब अमेरिकी डलर रकमको प्रस्ताव गरेको सञ्चार माध्यमहरुले बताएका छन ।

उनका वकिल मार्क टोबेरोफले सोमवार OpenAI को बोर्डमा यो रकम प्रस्ताव गरेका पुष्टि गरेका छन ।

संसारका सबैभन्दा धनी व्यक्ति र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दाहिने हातको रूपमा चिनिएका मस्क र च्याट जिपीटी का मुख्य कार्यकारी अधिकारी साम आल्टम्यान बीच लामो समयदेखि चलिरहेको संघर्षको पछिल्लो मोडको रुपमा यसलाई हेरिएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रस्तावको प्रतिक्रिया स्वरूप आल्टम्यानले मस्कको सामाजिक मिडिया प्लेटफर्म X मा लेखेका छन् ‘धन्यवाद, तर यदि तपाईं चाहनुहुन्छ भने हामी ट्विटर ९.७४ बिलियनमा किन्नेछौं।’

OpenAI लाई कृत्रिम बुद्धिमत्ता उपकरणहरूलाई मुख्यधार बनाउने र यस क्षेत्रमा ठूलो लगानीको सुरुआत गर्ने श्रेय दिइन्छ ।

मस्क र आल्टम्यानले २०१५ मा OpenAI को स्थापना गरेका थिए । तर २०१८ मा मस्क कम्पनीबाट बाहिरिए पछि उनीहरूको सम्बन्ध बिग्रिएको छ ।

आल्टम्यानले कम्पनीलाई लाभको लागि काम गर्ने संस्थाको रूपमा पुनर्गठन गर्ने योजना बनाएको देखिन्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com