लामो दुरीका मिसाइल प्रयोग गर्न अमेरिकाले स्वीकृति दिएपछि युक्रेनी राष्ट्रपतिले के भने ?


प्रकाशित मिति : मंसिर ३, २०८१ सोमबार

Russia Ukraine War 1000 Days Battlefield

अमेरिकाले युक्रेनलाई दिएको लामो दुरीका क्षेप्यास्त्र रुसी सीमाभित्र प्रयोग गर्न अनुमति दिएको छ ।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले यस विषयमा प्रतिक्रिया दिएका छन्।

भोलोडिमिर जेलेन्स्कीले एक विज्ञप्ति जारी गर्दै हवाई प्रतिरक्षा प्रणालीमा सहयोग गर्ने साझेदारहरूप्रति आभार व्यक्त गरेका छन् । उनले भनेका छन्, हवाई प्रतिरक्षा प्रणालीमा हामीलाई सहयोग गर्ने हाम्रा साझेदारहरूप्रति म आभारी छु।

उनले साझेदारहरुबाट अझै आवश्यक सुविधा नपाएको तर लक्ष्य प्राप्तिको लागि निरन्तर काम गरिरहेको बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जेलेन्स्कीले युक्रेनलाई बलियो बनाउन आफुले प्रस्तुत गरेको ‘विक्ट्री प्लान’ मा लामो दूरीमा आक्रमण गर्ने क्षमता समावेश रहेको समेत जिकिर गरेका छन् ।

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुस–युक्रेन द्वन्द्व अन्त्यका लागि देशको संसदमा ‘विजय योजना’ प्रस्तुत गरेका थिए ।

यसको मुख्य बुँदाहरूमा नेटोमा सामेल हुन औपचारिक निमन्त्रणा र रूस भित्र लामो दूरीको स्ट्राइकहरूको सम्बन्धमा सहयोगीहरू विरुद्ध प्रतिबन्धहरू हटाउने समावेश थियो।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com