हिर्मासाले आकर्षक दौरा सुरुवाल बजारमा ल्यायो (भिडियो)


प्रकाशित मिति : भाद्र २७, २०७४ मंगलबार

हिर्मासा प्राईभेट लिमिटेडले दौरा सुरुवाल बजारमा ल्याएको छ । युवा पुस्ता माझ सँस्कृतिक महत्वका पोसाकको लोकप्रियता बढाउने, साथै आर्थिक वृद्धि गरी रोजगारीे सिर्जना गर्ने उदेश्यका साथ हिमार्सा प्रा.ली ले दौरा सुरुवालको उत्पादन, तथा विक्री वितरण सुरु गरेको हो ।

“एकै साथ एकै ठाउँबाट नेपाली सँस्कृति झल्काउने पोसाकहरुको संरक्षण, उत्पादन तथा विक्रि वितरण तथा आर्थिक समृद्धिलाई पनि वृद्धि गर्र्दै लाने उदेश्यका साथ कम्पनी आजबाट औपचारीकरुपमा सञ्चालनमा ल्याईएको हो ।” पत्रकार सम्मेलनमार्फत बोल्दै अध्यक्ष किशोर लामिछानेले भन्नुभयो । साथै उहाले इच्छुक व्यक्तिहरुले कम्पनीको बेभसाईट बाट अडर गर्न सक्ने उल्लेख गर्नुभयो । यस्तै दशै तिहारलाई लक्ष्यित गर्दै कम्पनीले विशेष छुटको समेत व्यवस्था गरेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com