अमेरिकी राष्ट्रपति चुनाव : ट्रम्प १९८ , ह्यारिस ११२


प्रकाशित मिति : कार्तिक २०, २०८१ मंगलबार

(COMBO) This combination of pictures created on November 4, 2024 shows former US President and 2024 presidential hopeful Donald Trump in Waterloo, Iowa, on December 19, 2023 and US Vice President and Democratic presidential candidate Kamala Harris in Philadelphia, Pennsylvania on November 4, 2024. (Photo by KAMIL KRZACZYNSKI and ANDREW CABALLERO-REYNOLDS / AFP) / XGTY

अमेरिकी राष्ट्रपति चुनावको मतगणनाको पछिल्लो परिणाम अनुसार रिपव्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले अग्रता बढाइरहनु भएको छ ।

पछिल्लो बिवरण अनुसार ट्रम्पले अहिलेसम्म १९८ इलेक्टोरल मत प्राप्त गर्नुभएको छ ।

डेमोक्र्याटिक उम्मेदवार कमला ह्यारिसले ११२ मत प्राप्त गर्नुपर्दछ । राष्ट्रपति पदमा निर्वाचित हुनका लागि २७० मत आवश्यक पर्दछ ।

मतगणना जारी रहेको छ । ट्रम्पले गृहस्थान फ्लोरिडामा जीत हात पार्नुभएको छ । मतगणना भइरहेका स्थानमा तिब्र प्रतिश्पर्धा भइरहेको छ ।

रिपव्लिकन र डेमोक्रयाटिक समर्थकहरुले आ आफनो जीतको कामना गरिरहेका छन । पछिल्लो गणना अनुसार ट्रम्पको पक्षमा ५२ प्रतिशत र ह्यारिसको पक्षमा ४६ प्रतिशत मत देखिएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com