ट्रम्पले महिलाहरुलाई अपमान गरिरहेको ह्यारिसको आरोप


प्रकाशित मिति : कार्तिक १५, २०८१ बिहीबार

Democratic presidential nominee Vice President Kamala Harris speaks at a campaign rally in Savannah, Ga., Thursday, Aug. 29, 2024. (AP Photo/Jacquelyn Martin)

उप राष्ट्रपति कमला ह्यारिसले डोनाल्ड ट्रम्पले महिलाहरूको आफ्नो जीवन र आफ्नो शरीरसम्बन्धी निर्णय गर्ने अधिकारको विषयमा नबुझेको बताउनु भएको छ ।

यो सबैका लागि अपमानजनक हो ह्यारिसले आफ्नो पश्चिमी राज्यहरू एरिजोना र नेभाडामा प्रचार अभियान अघि भन्नुभयो ।

ह्यारिसले फिनिक्समा भएको र्यालीमा महिलाको स्वतन्त्रता र महिलाको आफ्नो हितमा निर्णय गर्ने कुरालाई ट्रम्पले सम्मान नगर्ने बताउनु भयो । तर हामी महिलाहरूलाई विश्वास गर्छौं ह्यारिसले भन्नुभयो ।

ह्यारिसले महिला मतदाताहरूलाई स्वतन्त्रताको सन्देशसहित आफ्नो पक्षमा आकर्षित गर्ने प्रयास गरिरहनु भएको छ । महिलाहरूलाई आफ्नो शरीरसम्बन्धी निर्णय आफैं गर्न स्वतन्त्र हुनुपर्ने भन्दै उहाँले यदि ट्रम्प विजयी भए महिलाबिरुद्धका थप प्रतिबन्ध आउने चेतावनी दिनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ट्रम्पले अमेरिकी सर्वोच्च अदालतमा तीन जना न्यायाधीश नियुक्त गरेका थिए । जसका कारण संघीय गर्भपात अधिकार उल्टाइएको ह्यारिसको दावी छ ।

ट्रम्पले सार्वजनिक कार्यक्रमहरूमा र सामाजिक सञ्जालमा महिलाहरूलाई जोगाउने र उनीहरूले गर्भपातबारे सोच्नुपर्ने छैन भन्ने आश्वासन दिइरहनु भएको छ ।

ट्रम्पले सामान्यतया महिलालाई अपराधी, आतंककारी र विदेशी खतराबाट जोगाउने कुरा बढी गर्दै आउनु भएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com