लेबनानमा थप दुई इजरायली सैनिकको मृत्यु


प्रकाशित मिति : आश्विन १८, २०८१ शुक्रबार

LEBANON-ISRAEL-PALESTINIAN-CONFLICT

लेबनानमा इजरायलले गरेको सैन्य कारबाहीमा थप दुई इजरायली सैनिकको मृत्यु भएको छ ।

इजरायल डिफेन्स फोर्स (आईडीएफ) का अनुसार दुई इजरायली सैनिक पनि घाइते भएका छन् । उनीहरुको उपचार भइरहेको छ।

इजरायली सेनाले आफ्नो कारबाही दक्षिणी लेबनानमा केन्द्रित रहेको बताएको छ।

यसअघि इजरायली सेनाले दक्षिणी लेबनानमा आफ्ना आठ सैनिक मारिएको बताएको थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com