न्युयोर्क सिटीमा म्यानहट्टन प्रिस्कूल बाहिर रोकेको गाडी १ बर्षको बच्चासहित चोरी


प्रकाशित मिति : असार ४, २०८१ मंगलबार

a police car driving down a city street

मङ्गलबार न्युयोर्क सिटीको म्यानहट्टन प्रिस्कूल बाहिर रोकिरहेको बेला १ वर्षीया बालिकासहितको एसयूभी कार चोरी भएको प्रहरीले जनाएको छ। अधिकारीहरूले बिहान ९ बजे लगत्तै वेष्ट १३४ औं स्ट्रीटमा कार चोरीको घटनाबारे जानकारी पाएका थिए ।

गाडी रातो र बरगण्डी रंगको न्युयोर्क राज्यमा दर्ता भएको होन्डा पाइलट थियो । प्रहरीको हेलिकप्टरले पछि प्रहरीको गाडीको बीचमा चोरी भएको गाडीको विवरणसँग मेल खाने गाडीको वरपर कब्जा गरेको थियो । पछि उक्त गाडी त्यही चोरी भएको गाडी भएको पुष्टी भएको थियो ।

घटनामा संलग्न भएको आशंकामा एक जनालाई नियन्त्रणमा लिइएको बताइएको छ । बालिकाको पनि सकुशल उद्धार गरिएको छ । अधिकारीहरूले खोजी गर्दा प्रहरीका गाडीहरूले पुल र टनेलहरू अवरुद्ध गरेको थियो ।

घटनाबारे थप विवरण उपलब्ध गराइएको छैन । चोरीको घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com