मलावीका उपराष्ट्रपति सहित १० जना सवार बिमान बेपत्ता
प्रकाशित मिति : जेष्ठ २८, २०८१ सोमबार
पूर्वी अफ्रिकी देश मलावीका उपराष्ट्रपति साउलोस चिलिमा चढेको विमानसँग सम्पर्कविहीन भएको छ । सरकारी अधिकारीहरूले विमानको स्थानबारे जानकारी नआएको बताएका छन् ।
राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा मलावी डिफेन्स फोर्सको विमान टेक अफपछि राडार बाहिर गएको जनाएको छ ।
विमान मलावीको राजधानी लिलोग्वेबाट सोमबार बिहान उडेको थियो ।
उक्त विमानमा उपराष्ट्रपति बाहेर नौ जना सवार रहेको बिबिसी हिन्दीले जनाएको छ ।
रिपोर्टहरुका अनुसार विमान आफ्नो गन्तव्य म्ज़ुज़ु मा अवतरण गर्न असफल भयो। म्ज़ुज़ु मलावी को उत्तरी क्षेत्र मा स्थित छ ।
[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]






