डा. प्रदीप ढकालसंग
प्रकाशित मिति : भाद्र ३, २०७४ शनिबार

विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्र कहिले गुठीको अव्यवस्थाका कारण त कहिले बालुवा बिक्री जस्तो विषयलाई लिएर विवादमा आउने गरेको छ।
उक्त धार्मिक क्षेत्रमा रहेका मठ, मन्दिरहरुको मर्मतसंभार हुननसकेको भन्ने गुनासाहरु पनि छन्।
सरकार फेरिएसंगै पशुपति क्षेत्र विकास कोषको व्यवस्थापन फेरिने गरेकाले पनि योजनावद्ध ढँगले काम हुननसकेको कतिपयको भनाइ छ।
यसै सिलसिलामा हाम्रा साथी फणिन्द्र भट्टराईले पशुपति क्षेत्र विकास कोषका नवनियुक्त सदस्यसचिव डा. प्रदीप ढकाललाई “अब तपाईं कसरी अगाडि बढ्नुहुन्छ?” भनी सोधेका थिए।