यार्सा–सुरक्षक
प्रकाशित मिति : भाद्र २, २०७४ शुक्रबार
रुकुमको उत्तरपूर्वी भेग पुथा उत्तरगंगा गाउँपालिकाको पुपाल लेकमा यार्सा टिप्न जानेहरुको सुरक्षार्थ तैनाथ एक स्थानीय युवा ।
यार्सा सिजन व्यवस्थापन समितिको मातहतमा सुरक्षा दस्ताका रुपमा झन्डै एक सयको संख्यामा यस्ता युवा खटिने गर्छन् ।
उनीहरुले यसरी महिनाभरि खटिएबापत नि:शुल्क खान र बस्नका साथै झन्डै एक लाख रूपियाँ नगद पनि हात पार्छन् ।
[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]






