Follow @khasokhasmag

यार्सा–सुरक्षक


प्रकाशित मिति : भाद्र २, २०७४ शुक्रबार

– सुरविन्द्रकुमार पुन

रुकुमको उत्तरपूर्वी भेग पुथा उत्तरगंगा गाउँपालिकाको पुपाल लेकमा यार्सा टिप्न जानेहरुको सुरक्षार्थ तैनाथ एक स्थानीय युवा ।

यार्सा सिजन व्यवस्थापन समितिको मातहतमा सुरक्षा दस्ताका रुपमा झन्डै एक सयको संख्यामा यस्ता युवा खटिने गर्छन् ।

उनीहरुले यसरी महिनाभरि खटिएबापत नि:शुल्क खान र बस्नका साथै झन्डै एक लाख रूपियाँ नगद पनि हात पार्छन् ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com