आमाको किरीया गर्ने स्तुती ढकाल
प्रकाशित मिति : भाद्र २, २०७४ शुक्रबार

यिनी हुन स्तुती ढकाल, बरिष्ठ छॉयाकार शिब ढकाल दाईको छोरी। हाल यिनी आमाको किरीया बसेकी छिन, यिनी स्वयंम मुटुरोगी हुन १२ बर्षको उमेरमा डा. भगवान कोईरालाले ओपन हर्ट सर्जरी गरेर बचॉयका हुन।
क्यान्सरले मृत्यु भयको आमाको सवलाई दागबत्ती दियर आमाको किरीया ऑफै गर्ने निर्णयलाई सलाम छ छोरी तिमीलाई सबै छोरी हरू यस्तै हिम्मतीला र साहसी हुनु पर्छ अनि मात्र यो समाजमा छोरा र छोरी बिचको भेदभाव हट्छ ।