बाढिले इटहरीमा चार जनाको ज्यान गयो [फोटो]


प्रकाशित मिति : श्रावण २८, २०७४ शनिबार

बाढिले इटहरीमा चार जनाको ज्यान गयो । आर्मी ब्यारेकका आर्मी आफै सुरक्षा खोजिमा ।

हजारौं घर दुबानमा । २  बजेबाट अबरुद्ध राजमार्ग ६  बजेबाट  सुचारु ।

सयौं चौपाया बगाये ।

बुडि खोला मा अन टेस्ट  गाडी हरु बगाएर ल्याएको छ ।

Image may contain: sky, outdoor and nature

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com