मानवअधिकार उल्लंघनमा न्युनीकरण र दण्डहीनताको अन्त्यबारे क्यानडाका नेपालीबीच छलफल


प्रकाशित मिति : भाद्र २१, २०७३ मंगलबार

-मित्र काफ्ले

कन्सर्न नेपाल क्यानाडाको आयोजनामा ब्राम्टनमा मानवअधिकार उल्लंघनका घटनामा न्युनीकरण र दण्डहीनताको अन्त्यबारे छलफल गरिएको छ । नेपालबाट आउनु भएकी महिला अधिकारकर्मी डा. रेणु राजभण्डारीको उपस्थीतिमा आयोजित छलफलमा क्यानडाका नेपाली व्यक्तित्वहरुको उपस्थीति रहेको थियो ।

कार्यक्रममा एनआरएन क्यानडाका प्रमुख लगायत पूर्व प्रमुख, बिभिन्न संघ संस्थाका प्रतिनिधीहरुको उपस्थीति रहेको थियो । कार्यक्रमको संचालन गोविन्द सिवाकोटीले गर्नुभएको थियो ।

कार्यक्रममा डा. रेणु राजभण्डारीले नेपालमा दण्डहीनताको अन्त्य नै अहिलेको मुख्य चुनौती रहेको बताउँदै दण्डहीनताका लागि सबैतिरबाट आवाज उठाउन र दवाव दिन आवश्यक रहेको बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com