राजधानीमा सोनाम ल्होसारको रौनक (फोटो फिचर)


प्रकाशित मिति : माघ ८, २०७९ आईतबार

sf7df8f}F, * df3M g[To k|:t’t ub}{ dlxnf tfdfª ;d’bfosf] dxfg kj{ ;f]gfd Nxf]5f/sf cj;/df cfOtaf/ 6’Fl8v]ndf cfof]lht sfo{qmddf 8Dkm” ahfP/ gfRb} tfdfª dlxnf . tl:a/ M /Tg >]i7÷/f;;

आज तामाङ समुदायले भव्य रुपमा सोनाम ल्होछारमनाएको छ । राजधानी काठमाडौँ लगायत देशभरका विभिन्न स्थानमा तामाङ समुदायले सोनाम ल्होसार मनाएको हो । हरेक नयाँ वर्षको रुपमा माघ शुक्ल प्रतिपदाका दिन उक्त समुदायले यो पर्व मनाउने चलन छ ।

देशका विभिन्न भागमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा आदि जातिले समेत आ–आफ्नै शैली र परम्पराअनुसार यो पर्व मनाउँदै आएको पाइन्छ ।-तस्बिर राससबाट

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com