शपथ ग्रहण नसकिँदै देउवा शीतल निवासबाट बाहिरिए


प्रकाशित मिति : पुस ११, २०७९ सोमबार

नेपाली कांग्रेसका सभापति एवं निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा शपथ ग्रहण कार्यक्रम नसकिँदै हिँडेका छन् ।

प्रधानमन्त्री प्रचण्डले शपथ लिइसके लगतै देउवा बधाई दिएर हिँडेका हुन् ।देउवा हिँड्ने बेलामा प्रधानमन्त्रीको मात्र शपथ भएको थियो । अन्य उपप्रधानमन्त्रीसहित मन्त्रीहरुले सपथ लिएका थिएनन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com