कांग्रेस संसदीय दल: देउवाको प्रस्तावक बसे रामचन्द्र पौडेल, समर्थकमा पूर्णबहादुर खड्का


प्रकाशित मिति : पुस ५, २०७९ मंगलबार

नेपाली कांग्रेस संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवाका प्रस्तावक र समर्थक तय भएका छन् ।
सभापति देउवालाई संसदीय दलको नतामा वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रस्ताव गरेका छन् । समर्थकमा उपसभापति पूर्णबहादुर खड्का बसेका छन् ।

मनोनयनपत्रमा उनीहरूको हस्ताक्षर भएको छ । अब केही बेरमा देउवाको उमेदवारी दर्ता गर्ने तयारी भइरहेको बताइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com